कर्णाली समाचार
प्रेमराज सिम्खडा कालीकाेट भदाै ११ गते । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा बुधबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले विपद्को सम्भावित जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी[…]