पोखरा महानगरका जनप्रतिनिधिको सपथ कार्यक्रम

पोखरा महानगरका जनप्रतिनिधिको सपथ कार्यक्रम

पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ सहित वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसमेत रहेका कास्की अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई सपथ गराए ।

आफूले न्यायाधीशबाट सपथ लिएपछि आचार्यले उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका थिए ।

पोखरा महानगरका जनप्रतिनिधिको सपथ कार्यक्रममा गण्डकीका मुख्यमन्त्री, मन्त्रीहरु तथा दलका नेताहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित