भरतपुर महानगरपालिकाः गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १२५२ मतले अगाडी

भरतपुर महानगरपालिकाः गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १२५२ मतले अगाडी

आम नागरिकको चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्रबाट उठ्नुभएका जगन्नाथ खतिवडाले ४ हजार १ सय ९१ मत ल्याएर पछ्याइरहनुभएको छ । त्यस्तै उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३५ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई राप्रपाकी हिमला गुरुङले ६ हजार ५२५ मतका साथ पछ्याइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित