महावै सरकार द्धारा नागरिककाे घर बिमा

महावै सरकार द्धारा नागरिककाे घर बिमा

कर्णाली समाचारदाता । असाेज २१ कालीकाेट ।  कालीकोट जिल्लाको महावै गाउँपालिकाले आफ्नो एक हजार छ सय घरधुरिको बिमा गरिदिने भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिडेड र महावै गाउँपालिका बिच सम्झौता गरेर गाउँपालिका वडा नं १ देखि ७ सम्मकै एक हजार छ सय घरधुरिलाई घरको जोखिम बिमा गर्ने सम्झौता भएको हो । गाउँपालिका अधयक्ष खेमवहादुर सिहंले नागरिकको घरको बिमा गरिदिने बताउनुभयो ।
हामी स्थानीय सरकार हौ, त्यसैले सरकारले नागरिकलाइ दिने सौलियत दिन ढिलाई गर्नु हुदैन भनेर घर बिमा कार्यक्रम सुरु गरेको अधयक्ष सिहंले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित