असार १६ गते
रास्कोटमा जम्मा मा बि .४ जम्मा परीक्षार्थि . १४३ जना । पास हुनेकाे सख्या ६७ जना । फेल हुने ७६, जना । २०८१(०३(१४ को मन्त्रीपरिसदको निर्णयले सबैले ग्रेड वृद्धि परीक्षा दिन पाउने समग्र पालिकाको नतिजा . ४६.८६ पहिलो बडिमालिका माबि ३५ जना उतिर्ण ८७.५५ प्रतिसत दोश्रो जनजागृती माबि २० जना उतिर्ण ४६.५१ प्रतिसत तेश्रो मोतिराम माबि ९ जना उतिर्ण ३६ प्रतिसत चौथो लाष्ट कालासिल्ला माबि ३ जना उतिर्ण ८.५८ प्रतिसत साबिकको फुकोट गाबिस हालको ८ ( जनजागृती मा बि फुकोटमा जम्मा परीक्षार्थी .४३ जना पास . २० जना फेल. २३ जना नतिजा ४६।५१ दोश्रो साबिकको स्युना हालको ६ कालाशिल्ला मा। बि। गोर्खालीगाउँ जम्मा परीक्षार्थि. ३५ जनापास. ३ जनाफेल. ३२ जना नतिजा. ८।५८५ पालिका भरिको चौथो कमजोर साबिकको सिपखाना गाबिस हालको २ मोतीराम मा। बि।
सिपखाना जम्मा परीक्षार्थि. २५ जना पास. ९ जना फेल. १६ जना नतिजा. ३६ प्रतिसत तेश्रो साबिकको स्युना ३२ सालमा स्थापना भएको हालको ५ बडिमालिमा मा। बि। रास्कोट,पोखरिचौर जम्मा परीक्षार्थि.४० जनापास. ३५ जना अनुपस्थित .१ जना९ डकुमेन्ट मिलाए पास० फेल. ४ जना नतिजा. ८७।५५ उत्कृष्ट पहिलो बडिमालिका उत्कृष्ट स्( बधाई छ सबै लाई स्( सम्मान गर्नु पनेंछ स्स् कुनै स्कुल निलहुन बाट जोगाई दिने नाक राखि दिने बिधार्थीलाई कुनै स्कुलका शिक्षक बिब्यस ले शिक्षा समितिले पुजा गर्नु पनेंछ स्( फेरि पनि बधाई छ ।
रास्कोटको शैकिक क्रान्तिको नारा र अभियान लाई समीक्षा गर्नु पनें पुनबिचार गर्नु पनें समय आयो कि ? अब रास्कोटको पछिल्लो नतिजालाई आधार मानेर शैक्षिक अबस्थालाई विश्लेषण गनें पालो तपाईको रु रास्कोटमा शिक्षक सरूवाको अभ्यास पनि गरियो रु उच्च अदालत सम्म पनि पुग्यो फेरि सहमतिमा मिलाईयो ? प्रअहरू परिबर्तन पनि गरियो र? रास्कोटमा महिलै महिला प्रअ भनेर समाचार छ्यापछ्याप्ती आयो फेरि प्रअ हरू परिबर्तन भएछन ? राम्रो परफरमेन्स नल्याएको भनेर छात्रछात्र कम भनेर स्कुल मर्च पनि गरियो फेरि दबाब आए पनि रातारात परिबर्तन पनि गरियो ? अनुकुलका शिक्षक लाई सहज हुने वातावरण पनि बनाईयो ? अनुगमनमा कक्षाकोठामै गएर थर्काउने काम पनि गरियो ? शिक्षक हरूलाई र नानी बाबू लाई त्राही त्राही बनाईयो ? जिल्ला बाहिर रहेका स्थानिय रामा शिक्षक रास्कोटमा ल्याउन पहल गरौ भनियो तर अनुकुलका मान्छेहरू मात्र ल्याईयो रु गर्नु जति सबै गरियो रु शिक्षालय पाटी बलियो बनाउने अनि पाटी प्रबेश गरेकालाई जागिर दिने माध्याम बन्यो रु बिज्ञापन हुने तर रातारात ब्यबस्थापन हुनेलगरेको गुनासो सुनिन थालेको छ ।
कतै कतै शिक्षक लाईसेन्स नभएका शिक्षकहरू नै पडाईरहेका जागिर खाई रहेका छन रु बालशिक्षामा १२ पास अनिबार्य छ तर एसईई नगरेका बालशिक्षामा शिक्षक छन भन्ने छ मार्कसिट फोटो कपी र नक्कली छ कि अनुगमन कहाँ हुन्छ रु मनोबिमर्श कर्ता पनि ८ कक्षा पास नगरेको लाई राख्ने कुरा चलेको थियो रे रु जसरी प्राबि र निमाबी मर्च गरियो जे आधार र कारण देखाएर गरियो नगरशिक्षाले अब माबिहरू मर्च गनें बेला आयो कि रु नगर सरकारलाई पुरै सहयोग गर्न प्रतिपक्ष नभए जस्तो गरेर कानमा तेल हालेर पनि बसे तर पनि सोचे जस्तो र भाषण गरे जस्तो परिणाम किन आउन सकेन ? चुप लागौ भन्यो सामाजिक संजालमा लेख्छ भनेर भाषण गर्नु हुन्छ अनि थप लेख्ने मन लाग्छ र? ९९ प्रतिशत लाई राहत मिल्छ र १ प्रतिसत बिरोधी हुन्छन भने केही छैन ? मेलै मेरै पालिकाको चिन्ता गरेको छु ।
मेरै वडाको र गाउँको चिन्ता गरेको छु ? हामी त बुर्जुवा शिक्षा बिरोधी वाला हौ भनेर आलटाल नगर्नु होला ।अबस्था खराब देखियो ? ईच्छा शक्ति भएका बाहेकका स्कुलका शिक्षकलाई अब के गनें ? बडिमालिकामा उत्कृष्ट गरेर देखाउने लाई पुःन प्रअ बनाएर सम्मान गर्न अपरिहार्य देखिन्छ . अब पनि पेल्ने र पुर्बाग्रही बन्ने काम नगरौ होला । लगानी खेरै गएको देखियो ? कतै छाना मात्रै कतै थामि नसक्नु श्रोत छ । सन्तुलित र न्षायोचित बिकासको अबधारणा ढिलो नगरि अगाढी सारौं ११ अब अरूले आलोचना गर्दा बरालिएर बदला लिन खोज्ने होईन कि बदलिने र आत्मालोचना गरेर आलोचित बन्ने समय आयो कि रु नगरपालिकाले र नगरशिक्षाले गरेको विशेष पहल सबै ठाउँमा पुगेनछकि ? कतै निल हुन बाट जोगिएको छ । शिक्षकहरू जहाँ पढाउछन त्यहाँ पास भए जहाँका गुलामी गर्छन रातारात मृगको मासु बोकेर अनि तास र पसलमा अनि राजनिती र खिचातानीमा बिताउछन त्यता खराब नतिजा देखिन्छ ? नतिता मापन गनें त पास र फेलले नै हो नि होईन र ? आएको परिणामलाई पनि ढाकछोप नगरौं ।
कति जनप्रतिनिधि ले आफ्नै स्कुलमा बालबालिका भर्ना गराउनु भएको छ १ अरूका कुरा गनें तपाईले के गर्नु भएको छ भन्नू होला मैले सरकारी मै भर्ना गराएर सरकारी बाटै एसईई दिन लगाएको छु ११ शिक्षामा गुणस्तर ल्याउन राजनितीकरण र शैक्षिक क्षेत्र प्रतिको असमान श्रोत बितरण रोकौं १११ साझा दृष्टिकोण तयार गरौं १११ असल शिक्षक हरू प्रति बदला लिन नखोजौ कि बदलिने प्रयास गरौं १११ अन्यलपालिकाले ईनबक्समा उपलब्ध गराउनु भए तथ्यमा आधारित भएर लेख्ने जिम्मा मेरो भयो रास्कोटको छिटोलउपलब्ध भएर धेरै जानकारी पनि भएको भएर पस्किएको हो ।
फेरि मज्जाले भाषण गर्नु होला कम्तिमा ढ्यांग्रो फुट्ने गरि दिएछ भनेर त बुझ्छन नबुझेकाले पनि स्(सभा समारोहमै बुझ्छन रु अन्यथा नबुझ्नु होला मैले स्थानिय तहको निर्बाचन नलड्ने धेरै पटक घोषणा गरिसकेको छु १ पाटी संग पनि साथी संग पनि इमानदारीता पूर्वक भनिसकेको पनि छु ११स् यथार्थ बिबरण हामीले नल्याए कस्ले ल्याउने रु हामीले नलेखे कस्ले लेख्ने रु हामीले समयमा नबोले कसले बोल्ने रु सके सपारौं । नसकी नसकी नबिगारौं । निराश नहोउ समयमा सामुहिक रूपमा चिन्तन मनन गरौं ।
छिमेकी र समकक्षीवाट केही सिकाै की ?
रास्काेट नगरपालिकासगै सिमा जाेडिएकाे सान्नीत्रिवेणीलाइ हेराै । पालिका उपाध्यक्ष पार्बती सिंह संज्यालकाे खटाई र पालिका अध्यक्ष महाेन केसीकाे समन्वयकारी भुमिका शिक्षक हिरामणी सिमखाडा जस्ता शिक्षकहरु पालिकामा आउनु राजनितिमा चासाे नै नदिने टेक बहादूर गिरी प्रअ हुनु काे नतिजाबाट रास्काेटले सिक्नै पर्ने छ । जिल्लामा सामुदायिक विद्यालय अन्तरगत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरू: १ शंकर माध्यमिक विद्यालय सेरिज्यूला – ९२.५० % २ बडिमालिका माध्यमिक विद्यालय स्यूना – ८७.५०% ३ चुलिमालिका माध्यमिक विद्यालय घोडेना- ८२.३५% ४ जनज्योति माध्यमिक विद्यालय तिकुवा- ८१.०८% यि बिधालयमा के अाफ्नै पार्टीका शिक्षक छ त । त्यसैले शिक्षामा अाफ्नाे हाेइन राम्राेलाइ सम्मान दिन सकेकाे खण्डमा पछि अाराेप खेप्नु पर्दैन की ?
बिश्लेषक अशाेकनाथ याेगी सामाजिक अभियान्ता तथा पत्रकार हुनुहुन्छ ।





